अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका कारण गठबन्धन टुट्दैन : सचिव भट्टराई

एमालेका कारण गठबन्धन टुट्दैन : सचिव भट्टराई


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन एमालेका कारण नटुट्ने बताउनु भएको छ । मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले एमालेका कारण गठबन्धन नटुट्ने स्पष्ट पार्नुभएको हो ।

उहाँले प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर रहेको बताउनु भयो । माओवादी चरम अवसरवादमा लागेको भन्दै उहाँले आगामी निर्वाचनमा माओवादी ठूलो पार्टी पनि बन्न नसक्ने बताउनभयो