अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्यालयको ह्यक भएको ट्विटर एकाउण्ट सञ्चालनमा

प्रधानमन्त्री कार्यालयको ह्यक भएको ट्विटर एकाउण्ट सञ्चालनमा


काठमाडौं – ह्याक भएको प्रधानमन्त्रीको ट्विटर अकाउन्ट फिर्ता भएको छ।

प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत बुधबार रातिबाट ह्याकरको कमान्डमा चलेको अकाउन्ट पुनः फिर्ता भएको जानकारी दिएको छ ।

ह्याकरले उक्त ट्विटर अकाउन्टबाट तीन फरक फरक असान्दर्भिक ट्विट समेत गरेको थियो ।