अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार

तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार


काठमाडौं – तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बन्ने करिब पक्का भएको छ। 

मंसिर ४ को निर्वाचनमा विजयी हुनु भएका रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै खाली भएको तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनका लागि भट्टराई उम्मेदवार बन्ने पक्का जस्तै भएको हो।

देउवा निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकमा पनि तनहुँ–१ मा भट्टराईलाई उम्मेदबार बनाउने सहमति जुटेको स्रोतले जनाएको छ। 

Skip This