अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका उपाध्यक्ष न्यौपाने र नेता जंगलीको राजीनामा स्वीकृत

नेकपा एसका उपाध्यक्ष न्यौपाने र नेता जंगलीको राजीनामा स्वीकृत


काठमाडौं – नेकपा एकीकृत समाजवादीले पार्टीको उपाध्यक्ष केदार न्यौपानेको राजीनामा स्वीकृत गरेको छ।

मंगलबार बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुँडामणी जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।