अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-२ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार सिफारिस

चितवन-२ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार सिफारिस


चितवन – चितवन क्षेत्र नम्बर-२ को उपनिर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) बाट रामप्रसाद न्यौपानेको एकल सिफारिस भएको छ।

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको हो ।

न्यौपाने मंसिर ४ को निर्वाचनमा क्षेत्र नम्बर ३ बाट उमेदवारी दिनु भएको थियो । तर, नेपाली कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवार बनेका दिनेश कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनु भएको थियो । वैशाख १० गते हुने उपनिर्वाचनका लागि शनिबार केन्द्रीय सचिवालय बैठक बसेर उम्मेदवार छान्ने एमालेको तयारी छ ।