काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा रहँदा मोबाइल स्वीच अफ गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमा आफ्नो धारणा राख्दै हुनुहुन्थ्यो । त्यसबेला कुनै एक सांसद मोबाइल चलाइरहेको देखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले त्यसो नर्गन आग्रह गर्नुभयो ।




प्रतिक्रिया