अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीको आन्दोलनमा मृत्यु  भएका लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

कोशीको आन्दोलनमा मृत्यु  भएका लिम्बूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय


काठमाडौँ-सरकारले कोसी प्रदेश नामकरणको विरोधको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । 

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरिएको हो । 

मन्त्रिपरिषद्ले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति समेत उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।