अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ मिटरब्याज पीडित पक्राउ

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ मिटरब्याज पीडित पक्राउ


काठमाडौं – प्रहरीले सिंहदरबार बाहिरबाट १७ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ।

शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेकाे हाे। 

मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् । 

विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेेटेर ध्यानाकर्षण गराएका थिए ।

​​​​​​​

Skip This