काठमाडौँ-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।
जिल्ला अदालत काठमाडौँले आइतबारका लागि बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दाको पेसी तोकेको हो ।
मुद्दाको आजै सुनुवाइ हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया