अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुने भएको छ।

सन्दीपको मुद्दाको पेशी  न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ।

यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो ।