अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यायाधीश भुवन गिरी सामाखुसीबाट पक्राउ

न्यायाधीश भुवन गिरी सामाखुसीबाट पक्राउ


काठमाडौं – न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणीको आरोपमा श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उहाँलाई पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो।

गिरीलाई अनुसन्धान र कारवाहीका लागी कपिलवस्तुमा पठाइने प्रहरीले जनाएको छ।

न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत हुनुहुन्थ्यो ।