काठमाडौं – सभामुख देवराज घिमिरेले अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको बताउनुभएकाे छ।
नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा उहाँले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरुसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताउनुभयाे । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने उहाँले बताउनुभयाे ।




प्रतिक्रिया