अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश


काठमाडौं – महालेखापरीक्षक टंकमणि शर्माले महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको छ।

बिहीबार महालेखापरीक्षक शर्माले राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति समक्ष संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७८/८९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।

Skip This