अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदातालाई प्रभावमा पार्न खोजेको आरोपमा चार जना पक्राउ

मतदातालाई प्रभावमा पार्न खोजेको आरोपमा चार जना पक्राउ


जनकपुरधाम – उपनिर्वाचन भइरहेको बारा-२ को देवताल गाउँपालिका वडा नम्वर २ कल्याणपुरस्थित मतदानस्थलबाट चारजना पक्राउ परेका छन् ।

मतदातालाई प्रभावमा पार्न खोज्ने क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । उनीहरू कुन पार्टीका कार्यकर्ता रहेको खुल्न सकेको छैन ।

मतदातालाई पैसा बाँड्दै हिँडेको आरोपमा उनीहरू पक्राउ परेको बताइको छ ।