अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ-राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज  दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्न लागेको हो ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।