अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी 

स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी 


काठमाडौँ-स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उम्मेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ । 

मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । २१ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेका (महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेका) व्यक्तिले दरखास्त दिन सक्नेछन् । 

परीक्षा असार २ गते शनिबार हुने बोर्डले जनाएको छ ।