अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल प्रहरीका १८ एसपीहरु एसएसपी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका १८ एसपीहरु एसएसपी बढुवाका लागि सिफारिस


काठमाडौँ- नेपाल प्रहरीका १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। 

शुक्रबार बसेको बढुवा समितिले एसएसपी बढुवा सिफारिस गरेको हो। यसअघि १३ जना डीआईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि १८ एसएसपी रिक्त भएको थियो।