अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते

वीर अस्पतालको पुरानो भवनको छत भत्किँदा ४ जना घाइते


काठमाडौं – वीर अस्पतालको पुरानो भवनमाथिको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।

अस्पताल स्रोतका अनुसार पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका हुन् । लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो ।

घाइते भएका चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको छ।