अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति


काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिब टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

तत्कालीन गृहसचिव पाण्डेले यो प्रकरणमा गिरोहलाई सहयोग गरेको देखिएको भन्दै प्रहरीले उहाँलाई बुधबारै पक्राउ गरेको थियो । पक्राउपछि जिल्ला अदालत काठमाडौंमा उहाँलाई उपस्थित गराइएको थियो।

उहाँमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको समय पाएको हो।