अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 राससले माग्यो कर्मचारी 

 राससले माग्यो कर्मचारी 


काठमाडौँ-राष्ट्रिय समाचार समिति (रासस)ले नवौंदेखि चौथो तहसम्मका लागि कर्मचारी मागेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि राससले दरखास्त माग गरेको हो । 

योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

Skip This