अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका युवा-विद्यार्थीद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (फोटोफिचर)

एमालेका युवा-विद्यार्थीद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (फोटोफिचर)


काठमाडौं – नेकपा एमालेका युवा-विद्यार्थीले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन्।

दाेषी नछुटुन्, निर्दाेष नफुसून भन्दै एमालेका युवा-विद्यार्थीले साेमबार काठमाडाैंमा बृहत् प्रदर्शन गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरण लगायत काण्डका संलग्न दाेषीलाई कारबाहीकाे दायरामा ल्याउन र निर्दाेषलाई नफाउन उनीहरुले माग गरेका छन्।

प्रदर्शनकाे नेतृत्व युवा संघका इञ्चार्ज महेश बस्नेत, गाेविन्द थापा लगायतले गर्नुभएकाे छ।