काठमाडौं – राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट चढेको गाडी दुर्घटनामा परेको छ।
बुधबार बिहान डोटीको गैराबजार नजिक भट्ट चढेको बा ११ च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा भट्ट सामान्य घाइते हुनु भएको छ । उहाँको कम्मरमा चोट लागेको जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिनुभयो ।






प्रतिक्रिया