अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अबको एक महिनाभित्रै नागरिकता विधेयक टुंगो लाग्छ: प्रधानमन्त्री प्रचण्ड

अबको एक महिनाभित्रै नागरिकता विधेयक टुंगो लाग्छ: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताउनु भएको छ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसद दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एक महिनाभित्रै
नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताउनु भएको हो।  

उहाँले अघिल्लो प्रतिनिधिसभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नभएर होल्ड भएर बसेको र खारेज समेत नभएको भन्दै त्यही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउनेबारे छलफल भइरहेको बताउनु भयो । 

Skip This