अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ संसद्मा आज प्रस्तुत हुने नीति तथा कार्यक्रमको पूर्व तयारी

यस्तो छ संसद्मा आज प्रस्तुत हुने नीति तथा कार्यक्रमको पूर्व तयारी


काठमाडौँ – सरकारको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै छ।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा नीति तथा कार्यक्रम प्रस्तुतको पूर्व तयारी गरिएको छ।