अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित


काठमाडौं – मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो। 

आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ।