अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युतीय गाडीलाई प्रोत्साहन गरिने

विद्युतीय गाडीलाई प्रोत्साहन गरिने


काठमडौं – सरकारले पेट्रोलियम पदार्थको परनिर्भरता घटाई विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने भएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा कार्वनउत्सजर्न कम गर्न यातायात क्षेत्रमा नविकरणीय उर्जा प्रयोग गर्ने उल्लेख गरेको हो।

पेट्रोलिय पाइपलाइनको विस्तार र न्युनतम भण्डारणको कार्यक्रमलाई पनि सँगै अघि राखेको छ।

 

Skip This