अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षातमा ५० र हिउँदमा ३० युनिट बिजुली नि:शुल्क दिइने

वर्षातमा ५० र हिउँदमा ३० युनिट बिजुली नि:शुल्क दिइने


काठमाडौं – सरकारले वर्षातमा ५० युनिट र हिउँदमा ३० युनिट विद्युत नि:शुल्क उपलब्ध गराउने भएको छ।

आगामी वर्षको  नीति तथा कार्यक्रममा खाना पकाउने ग्यासलाई विद्युतीय चुलोबाट विस्थापन गर्ने नीति लिएको हो। 

नेपालमा उत्पादन भएको विद्युत खपतकालागि प्रसारण लाइन विस्तारमा जोड दिने भएको छ। 

नदीको उपल्लो तहमा जलशाय युक्त आयोजना बनाउने कार्यक्रम लिएको छ।

Skip This