अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्षमा याचना सहित खण्डन गरिएको

क्षमा याचना सहित खण्डन गरिएको


काठमाडौं – हिजो मिति २०८०/०२/०४ गते ‘नक्कली शरणार्थी प्रकरण: देउवाका कानून सहयोगी केशव जोशीको पनि संलग्नता’ शिर्षकको समाचार असावधानिवश प्रकाशति भएकोमा दुःख व्यक्त गर्दछौं।

उक्त समाचारप्रति तपाईं केशव जोशीजीलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दछौं। तपाईंको खण्डन पत्र र प्रेस काउन्सिल नेपालको निर्देशन अनुसार उक्त समाचार हटाइएको समेत जानकारी गराउदछौं।

– सम्पादक

Skip This