अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काबेली नदीको जलसतहले सतर्कता तह पार गर्‍यो

काबेली नदीको जलसतहले सतर्कता तह पार गर्‍यो


काठमाडौँ-ताप्लेजुङको काबेली नदीको जलसतहले सतर्कता तह पार गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नदीको जलसतह बढ्दो क्रममा रहेको छ ।

 विभागले काबेली र तमोरको तटीय क्षेत्रका बासीन्दालाई सतर्कता रहन आग्रह गरेको छ । 

पूर्वी नेपालमा शनिबार रातिदेखिको वर्षापछि आएको बाढी, पहिरोले ३ जनाको मृत्यु भएको छ भने २९ बेपत्ता रहेका छन् ।