काठमाडौं-सत्ता गठबन्धन घटक नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि जानकारी गराउने निर्णय गरेको हो।
बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको भन्दै नेकपा एसले असन्तुष्टि जनाउदै आएको थियो ।




प्रतिक्रिया