अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा बस्नेत नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा बस्नेत नियुक्त


काठमाडौँ-चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. भूपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । कांग्रेस निकट डा. बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिमा नियुक्त गर्नुभएको थियो ।  

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उपकुलपतिका नियुक्ति भएका बस्नेतसँग अन्य ११ जना प्रतिस्पर्धी रहेका थिए । 

उपकुलपतिको कार्यकाल चार वर्ष रहने व्यवस्था छ ।

Skip This