काठमाडौँ-काठमाडौँका केही स्थानमा गएरातिदेखि भारी वर्षा भएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भारी वर्षाले काठमाडौँको विष्णुमती नदीमा जलसतह बढ्दो क्रममा रहेको छ ।
जलसतह सतर्कता तह नजिक पुगेकोले नदी तटीय क्षेत्रमा बिहान अबेरसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




प्रतिक्रिया