काठमाडौं-प्रधानमन्त्री प्रचण्डले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। बिहीवार पशुपति आर्यघाटमा प्रधानमन्त्री प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा ओडाउनु भएको हो ।
संविधानसभाका अध्यक्ष नेम्वाङको सोमवार राति २ बजे निधन भएको थियो । नेम्वाङको निधनमा शोक मनाउन सरकारले बिहीवार सार्वजनिक बिदा दिएको छ ।






प्रतिक्रिया