अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेनाले माग्यो करार सेवामा चिकित्सक

सेनाले माग्यो करार सेवामा चिकित्सक


काठमाडौँ–नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आज सूचना जारी गरी नेपाली सेनाको सिरिया मिसनमा पठाउन जनरल सर्जन माग गरेको हो ।

योग्यता पुगेका इच्छुकले भदौ ३१ देखि असोज १४ गतेसम्म निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने सूचनामा उल्लेख छ ।