अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट


काठमाडौं-सोनामले ‘यसपालिको चाड, सोनामको साथ’ छुट योजना सार्वजनिक गरेको छ। यही असोज ११ गते देखि असोज २७ गते सम्म सोनमका उत्पादनमा ७० प्रतिशतसम्म छुट पाइे भएको हो। कम्पनीले आफ्ना छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने जनाएको छ।

कम्पनीका सबै आउटलेटमा लागू गरिएको अफरमा सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन्।

त्यस्तै, राजधानी उपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेल कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोड तथा बुटवल र सुर्खेतका सोरुमहरुमा अफर सुरु भएको छ।

Skip This