अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा उडेका यति र श्री एयरका जहाज सञ्चार समस्या भएपछि काठमाडौँ फर्किए

पोखरा उडेका यति र श्री एयरका जहाज सञ्चार समस्या भएपछि काठमाडौँ फर्किए


काठमाडौँ–काठमाडौँबाट पोखराका लागि उडेका यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान काठमाडौँ नै फर्किएका छन् । 

आज त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौँ फर्किएका हुन् । 

पोखराको विमानस्थलको टावरमा पाइलटको सम्पर्क हुन नसकेपछि यति र श्री एयरका जहाज काठमाडौँ फिर्ता आएको बताइएको छ । 

Skip This