काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले सरकारका सबै सचिवलाई छलफलका लागि बोलाएका छन्। सोमबार प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै सचिवलाई छलफलका लागि बोलाएका हुन्।
स्रोतका अनुसार छलफलमा करिब ६० जना सचिव सहभागी भएका छन्। प्रधानमन्त्री शाहले सबै मन्त्रालय तथा सरकारी निकायका सचिवहरूसँग सामूहिक छलफल गर्न लागेको बताइएको छ।
छलफलमा कुन–कुन विषयमा कुराकानी भइरहेको छ भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन।



प्रतिक्रिया