अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा कंकाली माविको प्रशासनिक भवन उद्घाटन

एमाले अध्यक्ष ओलीद्वारा कंकाली माविको प्रशासनिक भवन उद्घाटन


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्री कंकाली माध्यमिक विद्यालयको प्रशासनिक भवन उद्घाटन गर्नुभएकाे छ।

अध्यक्ष ओलीले आज एक विशेष समाराेहबीच साे विद्यालयकाे भवनकाे उद्घाटन गर्नुभएकाे हाे।

Skip This