काठमाडौँ-विदेशमा बस्ने नेपालीहरुका लागि अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विजयादशमीको टीकाको उत्तम साइत तोकेको छ। समितिले नेपालसहित बिभिन्न देशका लागि पनि टिकाको साइत प्रकाशित गरेको हो।
विभिन्न देशहरुमा बस्ने सनातन धर्मावलम्बीहरुले जिज्ञासा राखेपछि देश र स्थान तोकेर टीकाको साइत निर्धारण गरिएको छ।







प्रतिक्रिया