काठमाडौँ–नेकपा (एमाले) सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।




प्रतिक्रिया