अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भाइटीकाको दिन काठमाडौंमा प्रहरीको नि:शुल्क बस सेवा

भाइटीकाको दिन काठमाडौंमा प्रहरीको नि:शुल्क बस सेवा


काठमाडौं-नेपाल प्रहरीले तिहारको भाइटीकाको दिन उपत्यकामा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

सर्वसाधारणको सुविधा तथा सहज आवात जावतका लागि प्रहरी प्रधान कार्यालय सवारी महाशाखा नक्सालबाट विभिन्न रुटमा बिहान ८ः३० बजे र दिउँसो ४ बजे गरी दुई शिफ्टमा नेपाल प्रहरीको नि:शुल्क बस सेवा सञ्चालन हुने प्रहरीले जनाएको छ।