अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका केन्द्रीय परिषद सदस्य ऋषि गैरेको निधन

नेकपा एसका केन्द्रीय परिषद सदस्य ऋषि गैरेको निधन


काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय परिषद् सदस्य ऋषि गैरेको निधन भएको छ।  सो पार्टीका केन्दीय सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार गैरेको अल्का अस्पताल ललितपुरमा आइतबार निधन भएको हो।

हृदयघातका कारण उहाँको निधन भएको सचिव श्रेष्ठले बताउनु भयो। सचिव श्रेष्ठले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्व.गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

Skip This