अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी  

भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी  


काठमाडौँ–भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी मागेको छ । आज एक सूचना जारी गर्दै अस्पतालले करार सेवामा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको हो । 

अस्पतालले आठौँदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरेको छ ।  

योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र लिखित दरखास्त दिनसक्ने अस्पतालले जनाएको छ ।