अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल पीएचडी एसोसिएसनको अध्यक्षमा डा. सुनिलबाबु श्रेष्ठ

नेपाल पीएचडी एसोसिएसनको अध्यक्षमा डा. सुनिलबाबु श्रेष्ठ


काठमाडौं-नेपाल विद्यावारिधि संघ (पीएचडी एसोसिएसन) को अध्यक्षमा डा. सुनिलबाबु श्रेष्ठ चयन हुनुभएको छ।

नेपाल विद्यावारिधि संघको १५औं साधारण सभाले अध्यक्षमा डा. श्रेष्ठलाई चयन गरेको हाे। त्यसैगरी उपाध्यक्षमा डा. चन्द्र ज्ञवाली चयन गरेको छ।

यस्तै महासचिवमा डा. अकुल प्रसाईँ, सचिव डा. सुन्दरी पोखरेल र कोषाध्यक्षमा डा. सारिका अमात्य चयन भएका छन्।

सदस्यहरूमा डा. भोला ढकाल, डा. दिवस अमात्य, डा. लेखनाथ भण्डारी, डा. रामशरण थपलिया, डा. रमेश भण्डारी र डा. सुरक्षा भण्डारी चयन भएका छन्।

Skip This