अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७१ जना सहसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

७१ जना सहसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं-सरकारले एकैपटक ७१ जना सहसचिवको सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय, निकाय, आयोग सचिवालय तथा कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो।

सरुवा सूचीअनुसार प्रशासन सेवा समूहका ५० जना, इञ्जिनियरिङ सेवा समूहका नौ जना, शिक्षा सेवा समूहका ६ जना, वन सेवा समूहका चार जना र स्वास्थ्य सेवा समूहतर्फका एक जना रहेका छन्।

मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

काे कहाँ पुगे ?

Skip This