अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले राख्यो पाँच कम्पनीलाई कालोसूचीमा 

सरकारले राख्यो पाँच कम्पनीलाई कालोसूचीमा 


काठमाडौँ–सरकारले तोकिएको समयमा  जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ ।  

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँचवटा कम्पनीलाई कालोसूचीमा राखेको हो ।  

कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा (१) बमोजिम पाँचवटा निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको छ । 

कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन पाउने छैनन् । तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको छ । 

Skip This