अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको प्रदर्शन, तस्बिरहरु 

एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको प्रदर्शन, तस्बिरहरु 


काठमाडौँ–नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुले लैनचौरस्थित एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।

एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले आज बिहान प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोक्नुभएको छ ।  

एनसेलको ८० प्रतिशत शेयर सस्तो मूल्यमा बिक्री भएको थियो । झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो । आज नै एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ पनि हुँदैछ ।