अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली गुल्मीमा

एमाले अध्यक्ष ओली गुल्मीमा


गुल्मी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गुल्मीकाे वामीटक्सारमा आइपुग्नुभएकाे छ।

नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ क्रममा आज गुल्मीको वामी टक्सारमा आइपुग्नु भएको हाे ।