अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, विदेशी नागरिक पक्राउ 

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, विदेशी नागरिक पक्राउ 


काठमाडौँ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद गरिएको छ ।  

विमानस्थल प्रहरीका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौँ आएका विदेशी नागरिकबाट सुन बरामद गरिएको हो ।

सुनसहित केही विदेशी नागरिक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

यसअघि बिहीबार राति १४ किलो सुन बरामद भएको थियो ।