अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो आवेदन

सुदूरपश्चिम विश्वविद्यालयले माग्यो आवेदन


काठमाडौँ–सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले दरखास्त आह्वान गरेको छ । 

सेवा आयोगले आज एक सूचना जारी गर्दै विभिन्न ६४ पदका लागि दरखास्त माग गरेको हो ।

स्थायी नियुक्तिका लागि आयोगले ७ प्राध्यापक, २३ सहप्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ ।

आयोगको कार्यालयका अनुसार पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ ।

Skip This